You are viewing the translated version of मुद्दाको पुनरावेदन.

Schedule 22
मुद्दाको पुनरावेदन

(नियम ३८ को उपनियम (१) सँग सम्बन्धित)
मुद्दाको पुनरावेदन

श्री क्षेत्रीय कृषि निर्देशकज्यू,
क्षेत्रीय कृषि निर्देशनालय, ………………………… ।

नमूना सङ्कलक श्री…………………………… ले मेरो/मेरो संघ संस्था ……………………………
/श्री …………………………………………. को बीउ बिजन व्यवसायसँग सम्बन्धित संरचना÷
बीउ बिजनका लटहरू/कागजपत्र/अनुमतिपत्रहरू एवं अन्य काम कारबाहीहरू निरीक्षण गर्दा
बीउ बिजन ऐन २०४५ को दफा ……………… उल्लंघन भएको भनी दायर मुद्दामा मुद्दा हेर्ने
अधिकारीले बीउ बिजन ऐन २०४५ को दफा ……………… को उपदफा ………………
उल्लंघन भएको भनी मिति ………………… मा गरेको फैसला उपर चित्त नबुझेकाले सो फैसला
बदर गर्नका लागि बीउ बिजन नियमावली, २०६९ को नियम ४० उपनियम (१) बमोजिम
पुनरावेदन गरेको छु । आवश्यक सबुद प्रमाण तथा कागजात यसैसाथ संलग्न राखेको छु ।
पुनरावेदन गर्नेः
दस्तखतः …………………………………….
नामः ………………………………………..
पदः …………………………………………
मितिः ……………………………………….
संलग्न कागजातहरूः
………………………………………………..
………………………………………………..
………………………………………………..